भाइटीका लगाइदिने र लगाइमाग्ने कता फर्कने ?
300 Shares Facebook Twitter काठमाडौं । यो वर्षको भाइटीकामा टीका लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले बताए। ‘वृश्चिक राशिमा भएकाले टीका लगाउने व्यक्ति पश्चिम फर्किँदा चन्द्रमा दाहिने पर्छ’, उनले भने, त्यसैले लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्छ।’ सनातन धर्ममा शुभकार्य गर्दा चन्द्रमाको दिशा … Continue reading भाइटीका लगाइदिने र लगाइमाग्ने कता फर्कने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed