पहिलो हाफको समाप्ति : नेपाल र भारतबिचको खेल बराबरीमा

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि फाइनलमा प्रवेश गर्ने दाउका साथ आज नेपालले पाँच पटकको विजेता भारतविरुद्ध खेल्दैछ।


दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको समाप्ति हुँदा समेत कुनैपनि गोल भने हुन सकेको छैन् ।

नेपाल र भारतबीचको खेलको पहिफो हाफ गोलरहित बराबरीमा सकिएको हो ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
413
सम्बन्धित

लोकप्रिय

लोकप्रिय