केर्खामा रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु

1722 Shares Facebook Twitter बिर्तामोड । केर्खामा रात्रिबसले केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ । दुईजनाको मृत्यु पश्चात् घटनास्थल तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले बसका चालकलाई नल्याउजेलसम्म सडकबाट शव उठाउन नदिने अडानमा छ । उनीहरूले राजमार्ग समेत अवरुद्ध पारेका छन् । पूर्वबाट काठमाडौँतर्फ जाँदै गरेको रात्रिबसले आज (बुधबार) … Continue reading केर्खामा रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु