विमानमा बम राखेको सूचना हल्ला सावित

काठमाडौँ । नयाँदिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा अवतरण भएको भिस्तारा एयरमा बम राखेको सूचना हल्ला सावित भएको छ।


गलत सूचना रहेको पुष्टि भएसँगै विमानस्थल पुनः सञ्चालन गरिएको छ। अहिले विमानस्थलमा बाक्लो भीड लागेको छ।

 


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
456
सम्बन्धित

लोकप्रिय

लोकप्रिय