भद्रपुरमा झिलिमिले पुलबाट भ्यान खस्दा १० जना घाइते

बिर्तामोड । झापाको भद्रपुरस्थित झिलिमिले पुलबाट म्याजिक भ्यान खस्दा १० जना यात्रु घाइते भएका छन् ।


अहिले साँझ बिर्तामोडबाट बनियानी जाँदै गरेको को १ ज ३६५७ नम्बरको म्याजिक भ्यान झिलिमिले पुलबाट करिब २०० मिटर दक्षिणतर्फ खस्दा दुर्घटना भएको हो ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
692
सम्बन्धित

लोकप्रिय

लोकप्रिय