हरी हिरासतमा मृत भेटिए थुनुवा

काठमाडौं । चितवनको प्रहरी हिरासत कक्षमा एक थुनुवा मृत भेटिएका छन्। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासतमा रहेका ४५ वर्षिय भारतीय नागरिक महमद क्यामोदिन आज बिहान पौने ५ बजे शौचालयमै मृत अवस्थामा फेला परेका हुन्।


उनलाई तत्काल उद्धार गरि भरतपुर अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

आपराधिक लाभ कसुरको मुद्दामा थुनामा रहेका उनीविरुद्ध कात्तिक १ गते मात्रै पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको थियो।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
169
सम्बन्धित

लोकप्रिय

लोकप्रिय