अमेरीकालाई नेपालले दियो १ सय ६४ रनको लक्ष्य

पहिलो टि-२० आई अन्तर्गत नेपालले अमेरीकालाई १ सय ६४ रनको लक्ष्य दिएको छ ।


अमेरीकामा जारी खेलमा नेपालले २० आभरको समाप्तीमा ९ विकेट गुमाउदै १ सय ६३ रन जोडेको हो ।

अब अमेरीकाले जवाफी ब्याटीङ गर्ने छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
296
सम्बन्धित

लोकप्रिय

लोकप्रिय