सगरमाथामा चड्दा १०० वर्ष पहिले हराएका एक आरोहीको जुता र खुट्टा फेला

24844 Shares Facebook Twitter सगरमाथामा १०० वर्ष पहिले आरोहण प्रयास गरेका एक आरोहीको जुत्ता फेला परेको छ । वृतचित्र निर्माण गर्न सगरमाथा पुगेको ‘नेशनल जियोग्राफिक’को टोलीले १०० वर्ष पहिले सगरमाथा आरोहणको प्रयास गरेका एन्ड्रयु स्यान्डी इरभिनको जुत्ता फेला परेको हो । एन्ड्रयु र जर्ज म्यालोरी सन् १९२४ मा सगरमाथा आरोहणमा गएका थिए । यी दुवैजना … Continue reading सगरमाथामा चड्दा १०० वर्ष पहिले हराएका एक आरोहीको जुता र खुट्टा फेला