झापाको अर्जुनधारामा श्रीमानले गरे घाटी काटेर श्रीमतीको हत्या

अर्जुनधारा । झापाको अर्जुनधारा-३ मा श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरि हत्या गरेका छन ।


अर्जुनधारा-३ स्थित कुम्भिटारका अन्दाजी ५० बर्षका बिरबहादुर चौहानले करिब ३५ बर्षकी श्रीमती मुना भेजललाई धारिलो हतियार (बाम्फोक) प्रहार गरि घाटी काटेर हत्या गरेका हुन् ।

श्रीमती हत्या गरि फरार रहेक चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी प्रकाश बिष्ट नेतृत्वको प्रहरी टोलिले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

मृतक भुजेलको २ छोरा र २ छोरी रहेका छन् । घटानाको सम्बन्धमा थप बिवरण आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
3
6.8k
सम्बन्धित

लोकप्रिय

लोकप्रिय