दशैँ मनाउन १३ लाखभन्दा बढीले छाडे काठमाडौं

काठमाडौं । दशैँका लागि एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्।


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो।

अठार लाख मानिस दशैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
699
सम्बन्धित

लोकप्रिय

लोकप्रिय