राँगाले हानेर एक शिक्षकको मृत्यु

पोखरा । राँगाको आक्रमणमा परेर पोखरामा एक जनाको मृत्यु भएको छ।


पोखरा महानगरपालिका-३३ का ३७ वर्षिय धनञ्जय आचार्यको राँगाको आक्रमणबाट मृत्यु भएको हो।

उनी सुरौदीमा रहेको माइला दाजुको भैंसी फार्ममा पाले दिन गएका थिए।


पोखरा-३३ मा रहेको जनचेतना माविका स्थायी शिक्षक उनी बिहान पोखराकै सिर्जना बोर्डिङ स्कुलमा पढाउँथे।

स्कुल बिदामा दाजुलाई पाले दिन गएका उनलाई राँगाले आक्रमण गर्दा मृत्यु भएको हो। 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
370
सम्बन्धित

लोकप्रिय

लोकप्रिय