पाँचथर-ताप्लेजुङ जोड्ने हेवा खोलामा बन्यो फड्के पुल, आवतजावत सुचारु

झापा । पाँचथरबाट ताप्लेजुङ जोड्ने मेची राजमार्गस्थित हेवा खोलामा फड्के पुल निर्माण भएको छ ।


बाढीले बेलीबृज बगाई सडक पूर्ण रुपमा अवरुद्ध भएपछि उक्त स्थानमा फड्के पुल निर्माण गरिएको हो ।


नेपाली सेनाको रणशेर गणले अन्य सुरक्षा निकाय तथा स्थानीय पालिकाको सहयोगमा अस्थायी फड्के पुल निर्माण गरेको हो ।

पुल बनेसंगै आवतजावत सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय