गेरबाबा एफसी अर्जुनधारा सेमिफाइनलमा

बिर्तामोड । गेरबाबा फुटवल क्लब अर्जुनधारा ५ राइजिङ फुटबल क्लब झापा गाउाँपालिकाको आयोजनामा भइरहेको फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


बिहिबार भएको क्वाटर फाइनल खेलमा मुनलाइट स्पोर्टङ क्लबलाई टाईब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै गेरबाबा एफसी सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समयमा एक-एक गोलको बराबरी भएपछि खेल टाई टाईब्रेकरमा धकेलिएको थियो ।


भोली हुने सेमिफाइनलमा गेरबाबा एफसीले सुकेडाँकी एफसीसंग प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगिताको फाइनल खेल २३ गते बुधबार हुने छ ।

प्रतियोगिताको विजेताले नगद ५५हजार ५ सय ५५ रुयैयाँ र उपविजेताले ३३ हजार ३ सय ३३ रुयौँयासहित ट्रफी पुरस्कार पाउने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
448
सम्बन्धित

लोकप्रिय

लोकप्रिय