बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

झापा । हालैको बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् ।


अन्य एक सय ७७ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
258
सम्बन्धित

लोकप्रिय

लोकप्रिय