बाढीपहिरोबाट देशभर मृत्यु हुनेको संख्या २०४ पुग्यो

काठमाडौं । बाढीपहिरोबाट देशभर मृत्यु हुनेको संख्या २०४ पुगेको छ।


सशस्त्र प्रहरीका अनुसार बिहीबारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म २८ जना बेपत्ता भएका छन्।

८९ जना घाइते भएको प्रहरीले जनाएको छ।


प्रहरीले विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन गरेर बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
325
सम्बन्धित

लोकप्रिय

लोकप्रिय