घट्न थाल्यो सप्तकोसीमा पानीको बहाव

झापा । सप्तकोसी नदीमा निरन्तर बढीरहेको बहाव घट्न थालेको छ ।


आइतबार बिहान करिब ६ बजेको समय सबैभन्दा उच्च ६ लाख ६१ हजार ५ क्युसेक मापन गरिएकोमा ७ बजेपछि ६ लाख ५५ हजार ५ क्युसेक पानी मापन गरिएको छ ।

कोसी व्यारेज कन्ट्रोल रुमले भर्खरै मात्र अपडेट गरेको सूचना अनुसार कोसीको पानी अब भने घट्न सक्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
233
सम्बन्धित

लोकप्रिय

लोकप्रिय