हाइड्रोपावरका ३ वटा टिपर र २ वटा स्काभेटर त्रिशूलीले बगायो

चितवन। चितवनको ईच्छाकामना गाउँपालिका ३ र गोरखाको गण्डकी गाउँपालिका १ को सिमानामा पर्ने निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरको निर्माणमा प्रयोगमा रहेका ३ वटा टिपर त्रिशूली नदीले बगाएको छ ।


शुक्रवार साँझ ७ : १५ मा ३ वटा टिपर त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको हो ।

साँझ सात बजे २ वटा र राति १० बजे एउटा गरी ३ वटा टिपर त्रिशुली नदीले बगाएको सशस्त्र प्रहरीले जनाएको छ ।


त्यस्तै राति १० बजे २ वटा स्काभेटर पनि बगाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
237
सम्बन्धित

लोकप्रिय

लोकप्रिय