कोशी ब्यारेजबाट सप्तकोशीमा खस्यो यात्रुबाहक बस

झापा । सप्तकोशी नदीमा १ ख ४६०१ नम्बरको यात्रु बस खसेको छ ।


उक्त बस विराटनगरबाट सप्तरी जाँदै थियो। बस कोशी ब्यारेजको ३४ र ३६ नम्बर ढोकाको बीचबाट नदीमा खसेको हो ।

२० जना यात्रुको सकुशल उद्धार गरिएको बताइएको छ । बसमा कति जना सवार थिए भन्ने यकिन भेएको छैन ।


घटनाको सम्बन्धमा थप जानकारी आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
423
सम्बन्धित

लोकप्रिय

लोकप्रिय