मेची नदीमा डुबेर एक भारतीय नागरिकको मृत्यु

भद्रपुर । मेची नदीमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।


मृत्यु हुनेमा खोराीबारी थाना अन्तरगत पानीटंकी निवासी सबिनियुस मुर्मू रहेको बङ्गाल प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो नक्सलबाड़ीको झापुजोतबाट मेची नदी तैरिएर जान लाग्दा उनको डुबेर मृत्यु भएको थियो ।


उनको शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
334
सम्बन्धित

लोकप्रिय

लोकप्रिय