विराटनगरको विद्युतीय सवारीको शोरूममा भीषण आगलागी

मोरङ । विराटनगर २ मुनालपथस्थित एक पसलमा आगलागी भएको छ ।


विराटनगरको भब्य इन्टरनेसनलमा ब्याट्री पड्किएर आगो लागेको प्रारम्भिक जानकारी रहेको छ । उक्त पसलमा बिजुलीबाट चल्ने साइकल तथा सिटि सफारी बेचिने गरेको थियो ।

अहिले विराटनगर महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । अहिले ३ वटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् ।


आगो के कारणले लागेको हो भन्ने विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
415
सम्बन्धित

लोकप्रिय

लोकप्रिय