गर्मीले जनजीवन प्रभावित, झापा कचनकवलका विद्यालय बन्द

झापा । अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेसँगै दक्षिणी झापाको कचनकवलका विद्यालय बन्द गरिएको छ ।

कचनकवल गाउँपालिकाले साेमबार सूचना जारी गर्दै मंगलबार र बुधबार दुई दिन पालिकाभित्र संचालित सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

झापाका अन्य पालिकाका विद्यालयमा समेत गर्मीका कारण विद्यार्थीहरु बिरामी हुने र पठनपाठनमा समस्या भएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय