बिर्तामोडमा प्रचण्डको ‘मर्निङ वाक’

बिर्तामोड । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले झापाको बिर्तामोडमा मर्निङ वाक गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला आइपुग्नुभएका प्रचण्डले आइतबार विहान नेता कार्यकर्ताहरुसँग मर्निङ वाक गर्नुभएको हो ।

बिर्तामोडको होटल टायमलेसबाट प्रचण्ड कार्यकर्तासँग बिर्तामोड र अर्जुनधाराको सीमानामा रहेको महानन्द चोक, माता मन्दिर हुँदै टेकबहादुर गिरी बसपार्कसम्म हिडनुभएको थियो ।


बसपार्कमा स्थानीयले गिरिबन्धु टी स्टेटको ५१ बिघा जग्गाको विषयमा ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
160
सम्बन्धित

लोकप्रिय

लोकप्रिय