बिर्तामोडमा छुरा प्रहार गरि युवतीको हत्या

517 Shares Facebook Twitter बिर्तामोड । झापाको बिर्तामोडस्थित महानन्द चोकमा अहिले साँझ एक अपरिचित युवतीमाथि छुरा प्रहार भएको छ ।  परिचय नखुलेको अर्का युवाले छुरा प्रहार गर्दा युवतीको मृत्यु भएको छ । घटनामा गम्भिर घाईते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो । एक अपरिचित युवाले उनलाई पक्रिएर लगातार छुरा प्रहार गरेका थिए । स्थानीयले … Continue reading बिर्तामोडमा छुरा प्रहार गरि युवतीको हत्या