उपसभापति गुरुङमाथि छानबिन गराउन कांग्रेस तयार

काठमाडौं । सहकारी ठगीमा नाम जोडिएका उपसभापति धनराज गुरुङमाथि छानबिन गराउन नेपाली कांग्रेस तयार भएको छ ।

बुधबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले गुरुङ स्वयंले केही गल्ती भए छानबिनमा सहयोग गर्न आफू तयार रहेको बताउनुभएको जानकारी दिनुभयो ।

२०७६ सालमा नै डिभोर्स भइसकेपछि त्यो प्रश्नलाई नक्कली वा सक्कली भनेर सदनमा उठाउनु संसदीय बहसको विषय बन्न सक्दैन भन्ने कांग्रेसको धारणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
207
सम्बन्धित

लोकप्रिय

लोकप्रिय