कर्मचारीको खाजा समय घट्यो, पालना नगरे कम्प्लेन गर्नुस् -प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका कर्मचारीहरुको खाजा समय घटाउने निर्णय गरेको जानकारी दिएका छन् ।

एक घण्टा खाजा समय भन्दै कर्मचारीहरु जनतालाई सास्ति दिनेगरी पूरा एक घण्टा बस्ने गरेको गुनासो आएपछि अब आधा घण्टा मात्र कायम भएको प्रधानमन्त्रीले ओलीले जनाएका छन् ।

उनले अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको जानकारी दिएका छन् ।

कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्नपनि उनले अनुरोध गरेका छन् ।

यस्तो छ प्रधानमन्त्री ओलीको फेसबुक पोष्ट 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
690
सम्बन्धित

लोकप्रिय

लोकप्रिय