कालीगण्डकी कोरिडोरको नरसिङ खोलामा बन्यो मोटरेबल पुल

मुस्ताङ । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङस्थित नरसिङ खोलामा मोटरेबल पुल निर्माण भएको छ।

जोमसोमदेखि कागबेनी छुसाङ उपल्लो मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने सडकअन्तर्गत रहेको नरसिङ खोलामा ९० मिटर लामो मोटरेबल पुल निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
437
सम्बन्धित

लोकप्रिय

लोकप्रिय