गायिका विष्णु माझीलाई सार्वजनिक गरियोस्-सांसद भण्डारी

काठमाडौं । सांसद चन्द्र भण्डारीले गायिका विष्णु माझीलाई सार्वजनिक गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै भण्डारीले मिल्ने भए माझीलाई सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले भने, ‘यो गीतले हरेकको मन छोएको छ, आज जनताले भनिरहेका छन्, मैले विष्णु माझीको अधिकारमाथि हनन् गर्न खोजेको होइन । यस्तो राम्रो गीत गाउनेलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीहरुको हरेकको मनले भनेको छ।’


माझीको ‘आइन आमा यो तिजैमा’ भन्ने गीतले सबैको मन छोएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
433
सम्बन्धित

लोकप्रिय

लोकप्रिय