झापाका ट्राफिक प्रमुख न्यौपानेको सरुवा, पौडेल आउने

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेको सरुवा भएको छ ।

उनको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यलय तालिम शाखा सामाखुसी काठमाडौं सरुवा भएको हो ।

न्यौपानेको सरुवासंगै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा गणेश पौडेल आउने भएका छन् ।


उनी नेपाल प्रहरी शिक्षालय अन्वेसन योजना शाखाबाट झापा आउन लाागेका हुन् ।

नेपाल प्रहरीले एकै पटक पाँच सय ७८ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
569
सम्बन्धित

लोकप्रिय

लोकप्रिय