भारतीय भलिबल टिमकी कप्तान जिनीले नेपाली टिमबाट एभरेष्ट वुमन्स लिग खेल्ने

झापा । भारतीय भलिबल टिमकी कप्तान जिनी कोभात साजीले एभरेष्ट वुमन्स भलिबल लिग (ईडब्लुभिएल) खेल्ने भएकी छिन् ।

जिनीले मधेस युनाइटेडबाट ईडब्लुभिएल खेल्ने मधेस युनाइटेडले जानकारी दिएको हो । मधेस युनाइटेडले जिनीकाे सहभागिताको भिडियो सामग्री नै सार्वजनिक गरेको छ ।

‘उनलाई मधेशको तेस्रो विदेशी खेलाडीको रुपमा घोषणा गर्न पाउँदा हामी खुशी छौँ।’मधेस युनाइटेडले भनेको छ ।


जिनीले यसअघि नेपालमा आएर खेलिसकेकोले उनको अनुभव टिमको लागि अझ फाइदा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
1
+1
2
+1
0
+1
0
754
सम्बन्धित

लोकप्रिय

लोकप्रिय