मृत्युको हल्ला फैलिएपछि ‘काजी’ भन्छन् -म सकुशल छु

काठमाडौं । अभिनेता रामचन्द्र अधिकारीले आफू सकुशल रहेको बताएका छन् ।

केही दिन लगातार टिकटक लगायतका सामाजिक सञ्जालमा मृत्युको हल्ला फैलिएपछि उनले यो भ्रमितको कुराको पछि नलाग्न आग्रह गरे । धेरैले टिकटक र रिलमा यो कुरा देखेपछि आफुलाई तारन्तार फोन गरिरहेको उनले बताए ।

आफू अहिले ‘मेरी बास्सै’ लगायतका सिरियलको छायांकनसहित अन्य कार्यक्रममा समे व्यस्त रहेको उनले बताए । दुई वर्ष अगाडि बिरामी पर्दा अस्पताल भर्ना भएको फोटो राखेर मृत्युको हल्ला गरिएको उनको भनाई छ ।


अधिकारी पछिल्लो समय टिभी सिरियल ‘मेरी बास्सै’मा ‘काजी बा’ पात्रको रूपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
230
सम्बन्धित

लोकप्रिय

लोकप्रिय