कचनकवलका वडा सदस्य राजवंशीको निधन

झापा । झापाको कचनकवल गाउँपालिका वडा नं ३ का वडा सदस्य मेघलाल राजवंशीको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित ६० वर्षीय राजवंशी मंगलबार राति डेढ बजेतिर घरमै निधन भएको हो ।

गाउँसभा सदस्य समेत रहेका राजवंशीको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले आज शोक विदा दिएको थियो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
236
सम्बन्धित

लोकप्रिय

लोकप्रिय