पाइलट शाक्यले भने : ‘मैले उठाउन खोज्दै थिए ५०-६० मिटर माथि गएपछि कन्ट्रोल भएन खस्यो’

255 Shares Facebook Twitter काठमाडौँ । मंगलबार भएको सौर्य एअरको जहाजका एकमात्र घाइते पाइलट मनिषरत्न शाक्यले जहाज र्दुघटनाको बिषयमा सामान्य जानकारी गराएका छन् । काठमाडौं मेडिकल कलेज (केएमसी) उपचारर्त पाइलट शाक्यले अस्पतालकी मेडिकल डाइरेक्टर डा.मिना थापासंग भएको कुराकानीमा आफुल जहाज उठाउन खोज्दा खोज्दै दुर्घटनामा परेको बताएका छन् । आफु कताकताबाट बाहिर निक्लन सकेको समेत उनले … Continue reading पाइलट शाक्यले भने : ‘मैले उठाउन खोज्दै थिए ५०-६० मिटर माथि गएपछि कन्ट्रोल भएन खस्यो’