६९ वर्षमा नेपालमा भएकाे १०८ हवाई दुर्घटना परि ९५९ जनाको मृत्यु

185 Shares Facebook Twitter काठमाडौं । सन् १९५५ यता नेपालमा १०८ वटा हवाई दुर्घटना भएका छन् । नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार यी दुर्घटनामा ९५९ जनाको ज्यान गएको छ । करिब ६९ वर्षको अवधिभर भएका यी हवाई दुर्घटनामा नेपालका मल्टिइन्जिन विमान, सिंगल इन्जिन विमान, विदेशी विमान र हेलिकप्टर छन् । नेपालमा भएका १०८ हवाई दुर्घटनामध्ये … Continue reading ६९ वर्षमा नेपालमा भएकाे १०८ हवाई दुर्घटना परि ९५९ जनाको मृत्यु