विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परीक्षण तीन दिनमा सकिने

165 Shares Facebook Twitter काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परीक्षण थालिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको हो । अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम शुरु गरिएको जानकारी दिएका छन् । उनकाअनुसार एक … Continue reading विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परीक्षण तीन दिनमा सकिने