अर्जुनधारामा धान खेतमा मृत भेटिएको शवको पहिचान खुल्यो

340 Shares Facebook Twitter अर्जुनधारा । झापाको अर्जुनधारा वडा नम्बर १ स्थित सक्रिय टोलमा स्थानीयको धान खेतमा मृत भेटिएको शवको पहिचान खुलेको छ । शव फेला परेका व्यक्ति इलामको माई नगरपालिका वडा नम्बर ३ घर भई हाल अर्जुनधारा १ मा बसोबास गर्ने टिका लावती रहेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश … Continue reading अर्जुनधारामा धान खेतमा मृत भेटिएको शवको पहिचान खुल्यो