घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला। भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु भएको छ।


जिल्लाको लेकम गाउँपालिका–१ काँटैकी सरिता साउँदको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

साउँदको आइतबार घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको आफन्त दीपकबाबु साउँदले बताए।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
150
सम्बन्धित

लोकप्रिय

लोकप्रिय