जनकपुरधामबाट वीरगन्ज जाँदै गरेकोबस दुर्घटना, ७ यात्रु घाइते

जनकपुरधामबाट वीरगन्ज जाँदै गरेको यात्रुबस बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ मा पर्ने पसाहा पुलनजिक दुर्घटना भएको छ।


दुर्घटनामा सात यात्रु घाइते भएका छन्।

बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले घाइतेहरूको उद्धार गरी सिमरा अस्पतालमा पठाइएको जानकारी दिए।


नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले घाइतेको उद्धार गरेका हुन्। दुर्घटनाको कारण खुलेको छैन।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
235
सम्बन्धित

लोकप्रिय

लोकप्रिय