झापाको बाह्रदशीमा एक पुरुषको शव फेला

बिर्तामोड । झापाको बाह्रदशीमा एक पुरुषको शव फेला परेको छ ।


अहिले (आईतबार) राती करिब १० बजेको समयमा उक्त शव फेला परेको हो ।

शवको हालसम्म पहिचान नभएको बताइएको स्थानियले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
150
सम्बन्धित

लोकप्रिय

लोकप्रिय