घाँटीमा खानेकुरा अड्केर बुद्धशान्तिमा एक बालकको मृत्यु

झापा । घाँटीमा खानेकुरा अड्केर झापाको बुद्धशान्तिमा एक बालकको मृत्यु भएको छ ।


बुद्धशान्ति ४ स्थित मंगलबारेका ११ वर्षिया प्रितम् ढकालको आज बिहान खाना खाने क्रममा खानेकुरा अड्केर मृत्युु भएको हो ।

उनको हिजो जन्मदिन रहेको थियो ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
2
+1
1
+1
13
425
सम्बन्धित

लोकप्रिय

लोकप्रिय