जंगली हात्तीका लागि जंगलमा फलफुलका विरुवा रोप्दै झापाको जुकेखाडी सामुदायीक वन

झापाको जुकेखाडी सामुदायीक वनले जंगल क्षेत्रमा फलफुलका विरुवा रोपण सुरु गरेको छ । मुख्य रुपमा जंगली हात्तीको प्रभाव झेलेको झापाको अर्जुनधारा नगरपालिकाको सामुदायीक वनले मानव वन्यजन्तु द्धन्द न्युनीकरणका लागि जंगल क्षेत्रमा फलफुलका विरुवा रोपेको हो । थप रिर्पोटमा

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय