रोङ गाउँपालिकाको बजेट साढे ५५ करोड ५२ लाख

इलाम । इलामको रोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि गाउँसभासमक्ष बजेट बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।


आज बसेको गाउँसभाको बैठकले ५५ करोड ५२ लाख ४५ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम पारित भएको हाे ।

१७औं गाउँसभामा उपाध्यक्ष विष्णुमाया भुजेलले आगामी वर्षको बजेट र कार्यक्रम पेस गर्नुभएकाे थियो।


रोङ गाउँपालिकाले गुन्द्रुक, सिस्नोलगायतको खेतीसहित कृषिमा अनुदानसहितको कार्यक्रम बजेटमा समेटेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
225
सम्बन्धित

लोकप्रिय

लोकप्रिय