हिउँ परेपछि सन्दकपुरमा बढेको सुन्दरता (तस्बिर…)

झापा । पूर्वको सुन्दर पर्यटकिय स्थान सन्दकपुरमा हिउँ परेको छ । इलामकै सबैभन्दा अग्लो शिखर सन्दकपुरमा हिउँ परेसंगै सन्दकपुरमा गाउँपालिकामा पर्ने याे स्थानमा पर्यटकिय गतिविधि बढ्ने देखिएको छ ।

सन्दकपुर प्राकृतिक सौन्दर्यले भरिपूर्ण इमालको एक बिशेष पर्यटकीय क्षेत्र हो ।

यहाँ बिश्व रामसार सूचीमा सूचीकृत माइपोखरी (२१२१मि) रामसार क्षेत्र, इलामकै सबैभन्दा अग्लो शिखर सन्दकपुर (३६३६ मि), छिन्तापु (३३५३मि), टप्पु, माबुथाम, हागेथाम, जौबारी र नेपालको दोस्रो अग्लो झरना टोड्के झरना (२७८फिट), जमुनाको ढाप पोखरी, कालपोखरी, सुकेपोखरी, लामपोखरी, हासपोखरी लगायतका अत्यन्त्यै रमणीय मनमोहन क्षेत्र रहेका छन्।


तस्बिर : लोकलसन्देशबाट

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
2
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय