नेपाललाई हराउँदै जोर्डनले जित्यो वाफ वुमन्स च्याम्पियनसिपको उपाधि

वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ ।

नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

फाइनल खेलमा जोर्डनलाई कडा चुनौती दिएको नेपालले पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएको हो ।

यो जितसंगै जोर्डनले छैटौं पटक वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
360
सम्बन्धित

लोकप्रिय

लोकप्रिय