नेपालमै पहिलो पटक अर्जुनधारा–३ मा ‘जनता औषधी कार्यक्रम’ शुरु, भिडियो….

झापा । स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो, यो त तपाई हामी सबैलाई थाहाँ भएकै बिषय हो । तर जनातासंग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सम्बन्धिका कार्यक्रम तथा योजनाहरु भने सरकारले आम जनस्तर सम्मा अझै पुर्याउन सकेको छैन् । बल्लतल्ल सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम पनि अहिले पर्याप्त रेफरल सेन्टरको अभावमा अस्तव्यस्त जस्तै बनेको छ । सरकारी स्वास्थ्य संस्थाबाट बितरण हुने विभिन्न ९० भन्दाबढी प्रकारका निःशुल्क औषधीको अभाव सेवाग्राहीले भोगीरहनु परेको छ ।


यति भन्दै गर्दा झापाको अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडाले आम जनतालाई सहज स्वास्थ्य सेवा दिने उदेश्यका साथ नेपालमै पहिलो पटक जनता औषधी कार्यक्रम सुरु गरेको छ । के हो ‘जनता औषधी कार्यक्रम’ ? थप रिर्पोटमा…..

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
0
150
सम्बन्धित

लोकप्रिय

लोकप्रिय