अर्जुनधारा जेसीजको अध्यक्षमा बसन्त बुढाथोकी निर्वाचित

275 Shares Facebook Twitter शनिश्चरे । अर्जुनधारा जेसीज वर्ष २०२४ को अध्यक्षमा जेसी बसन्त बुढाथोकी निर्वाचित हुनुभएको छ । अर्जुनधारा जेसीजको आज सम्पन्न १२ औं साधारणसभाबाट वर्ष २०२४ का लागि अध्यक्ष पदमा बुढाथोकी निर्वाचित हुनुभएको हो । जेसीजकाे नवनिर्वाचित पदाधिकारीहरु तर्फ कार्यकारिणी उपाध्यक्षमा जेसी वेदनारायण गोदार र जेसी भबानी बराल, कानूनी सल्लाहकारमा जेसी बालगोपाल गाैतम, महासचिवमा … Continue reading अर्जुनधारा जेसीजको अध्यक्षमा बसन्त बुढाथोकी निर्वाचित