वडा स्तरीय नकाउट फुटबलको फाइनल आज, बिर्तामोड ५ र १० भिड्ने

झापा । बिर्तामोडमा जारी चौथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा विर्तामोड-५ र बिर्तामोड-१० बिच आज प्रतिस्पर्धा हुँदै छ ।


बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा हुने फाइनल खेल दिउँसो २ बजेबाट सुरु हुने छ ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैंया र मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गर्ने छ ।


प्रतियोगिताको फाइनल खेल अघि आजै पत्रकार र कलाकारबिच तथा बिर्तामोड-५ र बिर्तामोड-१० को भेट्रान टिमबिच मैत्रीपूर्ण खेल हुने आयोजक समितिका सदस्य बिशाल अग्रवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय