सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीलाई मातृशोक

झापा । सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीलाई मातृशोक परेको छ ।


उप्रेतीकी माता जानुकादेवी उप्रेतीको बुधबार अपरान्ह निधन भएको हो । उहाँको ८८ बर्षको उमेरमा निधन भएको हो ।

जानुकादेवीका ४ छोरा र २ छोरी छन् । छोराहरू रामचन्द्र, लक्ष्मीप्रसाद, गोपीचन्द्र र मनोज रहेका छन् भने छोरीहरू हरिमाया मैनाली र बबिता ढकाल रहेका छन् ।


दिवंगत जानुकादेवीको पार्थीव शरीरको अन्तिम संस्कार बिहीबार मेची नदीमा बिहान १० बजे गरिने परिवारका सदस्यहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
80
सम्बन्धित

लोकप्रिय

लोकप्रिय