पार्कमा डुबेर गौरादहमा एक बालकको मृत्यु

बिर्तामोड । झापाको गौरादहमा रहेको चिल्ड्रेन पार्कमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।


गौरादह नगरपालिका वडा नम्बर २ स्थित लायन्स चिल्ड्रेन पार्कको वाटर फाउन्टेनमा डुबेर ती बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गौरादह–१ का अन्दाजी १३ वर्षीय सत्यम राईको रहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय