बुद्धशान्तिमा एक दम्पतिद्वारा झुण्डीएर आत्महत्याको प्रयास, श्रीमतीको मृत्यू, श्रीमानको उपचार हुँदै

बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका ४ स्थित अमर बस्तीका एक लोहार दम्पत्तीले हिजो राती करिब १० बजे झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका छन् ।


आत्महत्या गर्ने प्रयास गर्ने श्रीमतीको मृत्यू भइसकेको छ भने श्रीमान्लाई उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सी हस्पिटलमा लगिएको बुद्धशान्ति ४ का वडाध्यक्ष शेरबहादुर रायले जानकारी दिनुभयो ।

घरको बरण्डामा श्रीमान् श्रीमतीलाईनै झुण्डीको अवस्थामा देखेपछि छिमेकीको सहयोगमा डोरी काटिएको थियो ।


केही समय अघि झापाकै दुधेमा श्रीमान् श्रीमतीलेनै विष सेवन गरी आत्महत्या गरेका थिए । स्रोत:बुद्धशान्ति साप्तिाहिक

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
3
75
सम्बन्धित

लोकप्रिय

लोकप्रिय