हरितालिका तीजमा पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा व्रतालुको भीड

काठमाडौं । आज हरितालिका तीज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदै छ ।


आज दशेभरका शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लाग्ने गर्दछ ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।


आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा तिर्थालु, एवं व्रतालु महिलाहरुको भीड छ ।

पशुपति नाथ मन्दिरमा पूजा आरधनापछि ब्रतालु महिलाहरु नाचगान गरेर रमाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय